आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ऋण तिर्ने म्याद सार्न नेपालको आग्रह चीनले मानेन, भारत र अमेरिका चुपचाप

ऋण तिर्ने म्याद सार्न नेपालको आग्रह चीनले मानेन, भारत र अमेरिका चुपचाप

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 10.0K
    SHARES

  • ऋण तिर्ने म्याद सार्न नेपालको आग्रह चीनले मानेन, भारत र अमेरिका चुपचाप

    काठमाडाैं- सरकारलाई अहिले ५ खर्ब ९४ अर्ब १८ करोड आन्तरिक र ७ खर्ब १८ अर्ब ५३ करोड विदेशी ऋण छ ।  नेपाली बैंकहरुबाट नै उठाइएको आन्तरिक ऋण तिर्ने अवधि १ वर्षदेखि १० वर्षसम्म छ तर विदेशी ऋण तिर्ने भाका सार्न सरकारले अहिले तयारी थालेको छ ।

    कोरोना महामारीका कारण ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न  आग्रह गरेको छ । तर, चीनले भने अस्विकार गरिदिएको छ । चीनले ऋण तिर्ने भाका सार्न नमिल्ने बताएको हो । 

    यद्यपी भारत र अमेरिकाले भने केही जवाफ दिएका छैनन् ।  अर्थ मन्त्रालयले उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भइरहेको बताएको छ । सरकारी पहलका बाबजुद द्विपक्षीय चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसके पनि उनीहरुले सकारात्मक प्रतिक्रिया दिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend