सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मौसम परिवर्तनले कोरोना भाइरलाई असर गर्छ या गर्दैन, डब्ल्युएचओले भन्याे यस्ताे !

मौसम परिवर्तनले कोरोना भाइरलाई असर गर्छ या गर्दैन, डब्ल्युएचओले भन्याे यस्ताे !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 6.6K
    SHARES

  • मौसम परिवर्तनले कोरोना भाइरलाई असर गर्छ या गर्दैन, डब्ल्युएचओले भन्याे यस्ताे !

     कोरोना भाइरसलाई मौसमले झनै घातक र कमजोर बनाउँने कुरामा धेरै टिका टिप्पणी हुँदै आए पनि यो कुरा गलत रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । मौसम परिवर्तनको कारण कोरोना भाइरसबाट राहत नपाउने भन्दै विश्व स्वास्थ्य संगठनले गर्मीमा उत्तरी गोलार्द्धमा कोरोना भाइरस संक्रमणको बारेमा बेवास्ता नगर्न चेतावनी दिएको हो ।

    इन्फ्लूएन्जा भाइरस गर्मी मौसममा कमजोर हुने गर्छ । मानिसहरुले कोरोना भाइरसलाई एन्फ्लुएन्जा जसरी हेलासारी नर्गन डब्लुएचओले जनाएको छ । जेनेभामा भर्चुअल ब्रीफिंगको क्रममा विश्व स्वास्थ्य संगठनका मार्गरेट ह्यारिसले भने, ‘मानिसहरूले मौसमको बारेमा सोचिरहेका छन् । तर हामी सबैले यो बुझ्नु आवश्यक छ कि यो एक नयाँ भाइरस हो, यो बिभिन्न किसिमले व्यवहार गरिरहेको छ।’

    हैरिसले ठूलो संख्यामा एक ठाउँमा जम्मा हुने कारण फैलिरहेको भाइरसको रफ्तालाई कम गर्नका लागि उपायहरू अपनाउन आग्रह गरेका छन्। उनले यो चेतावनी पनि दिए कि यसलाई भाइरसको सामन्य छाल जस्तो व्यवहार नगर्नु यो भाइरसको ठूलो छाल हो। उनले यो पनि भने, ‘यो भाइरस माथि र तल तल जान्छ। तर यसलाई हटाएर खुट्टामा पुगाउनु पर्नेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०९:०५:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend