सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्रान्ति ल्याउने काँग्रेस चुरिफुरी गर्ने कम्युनिस्ट भन्दै गिरीले दिए दनक

क्रान्ति ल्याउने काँग्रेस चुरिफुरी गर्ने कम्युनिस्ट भन्दै गिरीले दिए दनक

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 4.8K
    SHARES

  • क्रान्ति ल्याउने काँग्रेस चुरिफुरी गर्ने कम्युनिस्ट भन्दै गिरीले दिए दनक

    दाङ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेकपाले शिक्षामा राजनीति छिराएर विवादित बनाउन खोजेको बताएका छन् । उनले राजनीतिक आस्थाका आधारमा शैक्षिक क्षेत्रलाई विवादित बनाउने प्रयास भइरहेको बताएका हुन् ।

    दाङको राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसले नै शिक्षामा क्रान्ति ल्याएको बताएका छन् । .कम्युनिस्टहरूले शैक्षिक क्षेत्रलाई बेलाबेला अस्तव्यवस्त बनाउन खोज्ने गरेको बताएका गिरीले भने, ‘शिक्षाको उज्यालो र क्रान्ति कांग्रेसले ल्याएको हो । कामन काजका कम्युनिस्टहरूले धेरै चुरिफुरी नगरे हुन्छ ।’

    गिरी यो क्याम्पसको संस्थापक समेत हुन् । २०४६ सालको जनआन्दोलन पश्चात् स्थापना गरिएको क्याम्पसप्रति आफ्नो सधैँ साथ र समर्थन रहेको उनले बताए । आस्थाका आधारमा शैक्षिक संस्थालाई कदापि विवादित क्षेत्र बनाउँनु हुँदैन भन्ने मेरो धारणा हो’, उनले भने, ‘मध्यपश्चिमका जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न सुविधायुक्त होस् भन्ने मूल मर्मका साथ हामीले यो क्याम्पस स्थापना गरेका हौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend