सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको तयारी, कसको जागिर जाँदै, कसको भाग्य चम्किँदै? 

ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको तयारी, कसको जागिर जाँदै, कसको भाग्य चम्किँदै? 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 62.1K
    SHARES

  • ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको तयारी, कसको जागिर जाँदै, कसको भाग्य चम्किँदै? 

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

    सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ।

    प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टी भित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन्।

    मन्त्रिपरिषद् पुनर्गठन गर्दा दुई बर्षदेखि मन्त्रीरहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने सहमति ओलीले अध्यक्ष प्रचण्डसँग गरेका छन्।

    पूर्व माओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु साह लगायत मन्त्री बन्ने सम्भावना छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०९:०६:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend