सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भगवानले मन्त्री बनाइदिएको भन्दै कम्युनिस्ट मन्त्रीले दिए चार वटा कालो बोकाको बली

भगवानले मन्त्री बनाइदिएको भन्दै कम्युनिस्ट मन्त्रीले दिए चार वटा कालो बोकाको बली

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 7.1K
    SHARES

  • भगवानले मन्त्री बनाइदिएको भन्दै कम्युनिस्ट मन्त्रीले दिए चार वटा कालो बोकाको बली

    काठमाडौं–गएको मंसीरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्ट त्यसअघि एकाएक डडेल्धुरा पुगेका थिए । अमगरगढी नगरपालिका वार्ड नं. ५ स्थित घटाल थानमा पुगेर मन्त्री बने भनेँ बोको चढाउँछु भनेर भाकल गरे । नभन्दै केही दिनपछि मन्त्री पनि बने । त्यो बेलाको भाकल पूरा गर्न मन्त्री भट्ट हिजो एकाएक डडेल्धुरा पुगेका छन् ।

    नौ महिनाअघिको भाकलअनुसार हिजो भट्टले घटाल थानमा ४ वटा कालो बोकोको बली दिएका हुन् । सुरक्षाकर्मीसहित डडेलधुरा पुगेका उनी बलि दिइएका चार वटा बोकोको मृत शरीर बोकेर हिजै साँझ धनगढी फर्केका छन् । जनआस्था साप्ताहिक

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०९:०७:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend