आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड

प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र ७ २०८१

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री बन्ने दौडमा छैन   : प्रचण्ड

    काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

    आज वीरगञ्जमा सञ्चारकर्मीसँग उहाँले आफू ८४ सम्म नागरिककै साथमा रहने बताउनुभयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम वर्तमान सरकारले गरिरहेको समेत आरोप लगाउनुभयो । साथै उहाँले आर्थिक विकासको गति दिन सरकारमा हुँदा जोड दिएको पनि बताउनुभयो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend