सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ २४ २०८१

  • 624
    SHARES

  • टिपर दुर्घटना हुँदा चालकको मृत्यु
    फाइल तस्बिर

    पाल्पा ।  पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टिपर चालक रूपन्देहीको देवदह नगरपालिका–२ बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    पाल्पाको माथागढी गाउँपालिका–७, रहवासबाट रूपन्देहीको देवदह खैरेनीतर्फ चुनढुंगा लिएर गएको लु२ख ५९६५ नम्बरको टिपर माथागढी–५, को सुर्कावासस्थित भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो। 

    दुर्घटना भएको टिपर सडकदेखि २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

    दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २४ २०८१०८:२१:३९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend