मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पाँचथरमा पुरुषको बेवारिसे शव फेला

पाँचथरमा पुरुषको बेवारिसे शव फेला

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ १८ २०८१

  • 789
    SHARES

  • पाँचथरमा पुरुषको बेवारिसे शव फेला

    काठमाडौं । पाँचथरको फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

    स्थानीय एक किसानको अलैँचीबारीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

    शवको पहिचान नभएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल शाहले जानकारी दिए।

    मृतकको पहिचान र  मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८१०९:५६:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend