काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता हरिश देउवाको निधन भएको छ ।आन्द्राको क्यान्सरबाट पीडित रहेका देउवाको शुक्रवार निधन भएको हो ।
एक वर्ष अघिदेखि नै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै आएका थिए । नेविसंघका नेता सुशान्त आचार्यले देउवाको शुक्रवार निधन भएको जानकारी दिए । देउवा नेविसंघको केन्द्रीय तदर्थ समितिका सदस्य थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।