काठमाडौं - राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा अन्य क्लस्टरबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव थापालाई पराजित गरेका हुन् ।
सिटौलाको पक्षमा स्थानीय तहतर्फको १५८ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ।बागमती प्रदेशमा अन्य समूहमा कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत विजयी भएका छन् ।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत निर्वाचित भए।उनले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।