काठमाडौंं - राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा विजयी भएकी छन् ।
बिहीबार भएको निर्वाचनमा उनले एमाले उम्मेदवारलाई दोब्बर मतले पराजित गरेकी हुन् । सापकोटाले ५४३५ र एमाले उम्मेलवार तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।सापकोटा बिहीबार भएको निर्वाचनमा विजयी हुने पहिलो सांसद हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।