सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अबदेखि न्युरोड जान रत्नपार्कस्थित पुरानो बसपार्कमा पार्किङ गर्नुपर्ने

अबदेखि न्युरोड जान रत्नपार्कस्थित पुरानो बसपार्कमा पार्किङ गर्नुपर्ने

  • मिडिया डबली
  • मंगलवार, माघ ९ २०८०

  • 1.6K
    SHARES

  • अबदेखि न्युरोड जान रत्नपार्कस्थित पुरानो बसपार्कमा पार्किङ गर्नुपर्ने

    काठमाडौं - काठमाडौंको न्युरोड क्षेत्रमा मंगलबारबाट सवारी साधन पार्किङ निषेध गरिएको छ ।

    न्युरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    अब न्युरोड जानुपर्ने सवारीधनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको छ।

    महानगरले सवारीसाधन सडकमा पार्किङ गर्न नदिने भएपछि न्युरोडका व्यापारी आन्दोलित भएका छन् । उनीहरूले मंगलबार सटर बन्द गरेर विरोध प्रदर्शन गरे । आफ्नो व्यापार व्यवसाय सुक्ने भन्दै व्यापारी व्यवसायी आन्दोलित भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ९ २०८००३:०२:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend