सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जाजरकोटमा भारतले बनायो २०० अस्थायी आवास

जाजरकोटमा भारतले बनायो २०० अस्थायी आवास

  • मिडिया डबली
  • मंगलवार, माघ २ २०८०

  • 1.4K
    SHARES

  • जाजरकोटमा भारतले बनायो २०० अस्थायी आवास

    काठमाडौं - भारत सरकारले भूकम्प प्रभावित जाजरकोटमा २०० अस्थायी आवास बनाएको छ।

    नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जाजरकोटमा २०० भन्दा बढी अस्थायी आवास बनाएको जानकारी दिएको हो।

    दूतावासले विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गरेको प्रतिबद्धता अनुसार भूकम्पपछि राहत तथा पुनर्निर्माणमा सहयोग भइरहेको जनाएको छ।

    IMG_3305.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २ २०८००२:४२:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend