सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्षमाथि आफ्नै छोराद्वारा खुकुरी प्रहार

बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्षमाथि आफ्नै छोराद्वारा खुकुरी प्रहार

  • मिडिया डबली
  • मंगलवार, पौष २४ २०८०

  • 5.2K
    SHARES

  • बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्षमाथि आफ्नै छोराद्वारा खुकुरी प्रहार

    काठमाडौं - देशको संघीय राजधानी काठमाडौंको बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि उनका आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् ।

     सोमबार राति ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका छोरा निरजसहितको समूहले आक्रमण गरेको थियो। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।

    तर यसबारे सबै कुरा प्रहरीले खुलाउन चाहेन । उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि केही दिनदेखि विवाद सुरु भएको थियो।

    भण्डारी बाबुछोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २४ २०८००१:५९:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend