मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

एमाले मेयरकाे इगाेले बरहथवामा मारिए युवक

एमाले मेयरकाे इगाेले बरहथवामा मारिए युवक

  • मिडिया डबली
  • शुक्रवार, पौष २० २०८०

  • 5.1K
    SHARES

  • एमाले मेयरकाे इगाेले बरहथवामा मारिए युवक

    बरहथवा नगरपालिका परिसर तनावग्रस्त बनेको छ । नगारपालिकामा रहेको नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो ।

    विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो । बैठक स्थगित पछि सिर्जना भएको आन्दोलनको क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि बरहथवा-६ निवासी जयशंकर साहको मृत्यु भएको छ।

    विवाद उत्पन्न भएर भएको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्नुको साथै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २० २०८००४:५७:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend