मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

भारतीय विदेशमन्त्रीले भेटे नेपालका क्रिकेटर

भारतीय विदेशमन्त्रीले भेटे नेपालका क्रिकेटर

  • मिडिया डबली
  • बिहिवार, पौष १९ २०८०

  • 1.2K
    SHARES

  • भारतीय विदेशमन्त्रीले भेटे नेपालका क्रिकेटर


    काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यहरूसँग भेटवार्ता गरेका छन्। 


    बिहीबार काठमाडौं अवतरण गरेका विदेशमन्त्री जयशंकरले बिहीबार साँझ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्यहरूसँग भेटवार्ता गरेका हुन्। 


    नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकको सहअध्यक्षता गरेका जयशंकरलस यसअघि उनले राजनीतिक भेटघाट गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८००९:११:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend