मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

बालुवाटारमै मोहन वैद्यका कार्यकर्ताले प्रधानमन्त्रीलाई देखाइदिए अर्धनग्न शरीर

बालुवाटारमै मोहन वैद्यका कार्यकर्ताले प्रधानमन्त्रीलाई देखाइदिए अर्धनग्न शरीर

  • मिडिया डबली
  • सोमवार, पौष १६ २०८०

  • 2.1K
    SHARES

  • बालुवाटारमै मोहन वैद्यका कार्यकर्ताले प्रधानमन्त्रीलाई देखाइदिए अर्धनग्न शरीर

    काठमाडौं - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोमबार बालुवाटारमा अर्धनग्न प्रदर्शन गरेका छन् ।

    सो पार्टीका युवा संगठनका कार्यकर्ताहरूले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मूलगेटमा, संसद भवनको ३ र २ नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

    बालकुमारी घटनाको विरोध गर्दै प्रदर्शन गरेको उनीहरूले एमसिसी र एनसेल प्रकरणविरुद्ध पनि नाराबाजी गरेका थिए।

    सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन, मिलिभगत लूटतन्त्रको विरोध गर्न यसप्रकारले प्रदर्शन गरेको उक्त संगठनको भनाइ छ।

    प्रदर्शनमा संलग्न ३२ जना पक्राउ परेको र उनीहरुलाई फरकफरक ठाउँमा राखिएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १६ २०८००३:३४:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend