मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

जनमत पार्टीका उपाध्यक्ष साह घाइते

जनमत पार्टीका उपाध्यक्ष साह घाइते

  • मिडिया डबली
  • सोमवार, पौष १६ २०८०

  • 1.7K
    SHARES

  • जनमत पार्टीका उपाध्यक्ष साह घाइते

    काठमाडौं- जनमत पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साह घाइते भएका छन्। धोती दिवस मनाइरहँदा प्रहरीको दमनबाट उपाध्यक्ष साह घाइते भएका हुन्। 

    शान्तिपूर्ण धोती दिवसको कार्यक्रममा सहभागी हुँदा प्रहरीले दमन गरेको हो। उनको तत्काल उपचारको व्यवस्था गर्न नेपाल प्रहरी र गृह प्रशासनसँग अपिल गरिएको छ। 

    धोती दिवसका अवसरमा प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसँगै पार्टीबाट मन्त्री बनेकी अनिता देवसहित तीन दर्जनभन्दा बढी नेता-कार्यकर्ता पक्राउ परेका छन्। 

    यसरी आफ्नो पहिचान झल्काउने पोशाक लगाए उत्सव मनाउँदा पनि प्रहरी दमन भएको भन्दै विरोध भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १६ २०८००२:५९:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend