बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १२ २०८०

  • 2.4K
    SHARES

  • प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

    काठमाडौं - चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सछुआन प्रान्तको राजधानी छेन्दु जाँदै छन्।

    बिहीबार कैलाश पर्वतको दर्शन र मानसरोवर तालको भ्रमण गरी त्यही बसेका प्रधानमन्त्री दाहाल शुक्रबार ल्हासा फर्कने र बेलुका सिछुआन प्रान्तको राजधानी छेन्दु जाने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ । साथै उनको चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री दाहाल शनिबार छेन्दुबाटै स्वदेश फर्कने कार्यक्रम रहेको सचिबालयले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend