बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 2.3K
    SHARES

  • प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाने भएका छन्।

    चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लागेका हुन्।

    न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ।

    त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुने भएका हुन्।

    भ्रमणकोक्रममा प्रधानमन्त्री दाहालले चिनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। सो अवसरमा केही महत्वपूर्ण सम्झौता हनुसक्ने बताईएपनि के कस्ता सम्झौताको तयारी गरिएको छ भन्ने खुलाईएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend