काठमाडौँ- नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति र कार्यतालिका सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणका लागि १७ जेठमा दिल्ली जाने छन् भने २० जेठमा स्वदेश फर्किनेछन् ।
उनले भारतीय समकक्षी नरेन्द्र मोदीसॅग १८ जेठमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।