शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

यौन दूराचारको आरोपमा मदन राई पक्राउ

यौन दूराचारको आरोपमा मदन राई पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २९ २०८०

  • 7.6K
    SHARES

  • यौन दूराचारको आरोपमा मदन राई पक्राउ

    काठमाडौं - शुभद्रा मदन फाउन्डेसनका सञ्चालक मदन राई पक्राउ परेका छन्।

    उनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै प्रहरीले राईलाई शुक्रबार खोटाङबाट पक्राउ गरेको हो।

    राईले आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका छन् । राई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् । उनले आफ्ना फाउन्डेसनमा राखेका बालिकालाई यौन दूराचार गरेको समाचार बिहीबार सेतोपाटी अनलाइनले प्रकाशित गरेको थियो ।

    राई पहिले बाबुराम भट्टराईको पार्टीका केन्द्रीय सदस्य थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ३१ २०८०१२:२१:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend