बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सवोच्चमा दर्ता भयो प्रचण्ड विरुद्ध मुद्दा, अब के हुन्छ?

सवोच्चमा दर्ता भयो प्रचण्ड विरुद्ध मुद्दा, अब के हुन्छ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २३ २०७९

  • 3.5K
    SHARES

  • सवोच्चमा दर्ता भयो प्रचण्ड विरुद्ध मुद्दा, अब के हुन्छ?

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। द्वन्द्वकालीन मुद्दालाई लिएर दाहालविरुद्धको रिट मंगलबार  दर्ता भएको हो।

    गत कात्तिकमा दरपीठ भएको यो मुद्दा शुक्रबारको एक आदेशसँगै सर्वोच्चमा दर्ता भएको हो। 
    सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई  दर्ता गरेको हो।

    द्वन्द्वकालमा विभिन्न समयमा पीडित भएका र ज्यान गुमाएका व्यक्तिका १४ जना नातेदारले रिट हालेका हुन्।  रिटमा द्वन्द्वपीडितहरुले सरकारले आफूहरुका माग नसुसनेकाले अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको जनाएका छन्।

    उनीहरुले द्वन्द्वकालमा भएका सम्पूर्ण धनजनको क्षतिको जिम्मा तत्कालीन माओवादी अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै लिनु पर्ने बताएका छन्।  रिट दर्ता भएपछि सर्वोच्च अदालतले विहिबारलाई पेशी तोकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend