शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानमन्त्रीले नै गठबन्धनमा समस्या आएको बताएपछि....

प्रधानमन्त्रीले नै गठबन्धनमा समस्या आएको बताएपछि....

  • मिडिया डबली
  • बिहिवार, माघ १९ २०७९

  • 2.9K
    SHARES

  • प्रधानमन्त्रीले नै गठबन्धनमा समस्या आएको बताएपछि....

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका छन्। विहिबार पार्टी कार्यालय पेरिसडाँडामा बसको स्थायी कमिटी बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन्। 

    उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठक भोलि ३ बजे बस्ने भएको छ । 

    प्रचण्डले बैठकमा रास्वपाको कुरा मात्रै नभएर गठबन्धनमै समस्या आएको बताएका थिए। माओवादी गृह मन्त्रालय छाड्न नहुने पक्षमा छ । एमाले अध्यक्ष केपीशर्मा ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दैै गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने बताएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend