शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

संसद्मा सरकारलाई थर्काउँदै गगनले भने– साना किसानले अप्रिय निर्णय नगर्दासम्म पैसा दिन कुर्ने हो?

संसद्मा सरकारलाई थर्काउँदै गगनले भने– साना किसानले अप्रिय निर्णय नगर्दासम्म पैसा दिन कुर्ने हो?

  • मिडिया डबली
  • बुधवार, माघ १८ २०७९

  • 2.1K
    SHARES

  • संसद्मा सरकारलाई थर्काउँदै गगनले भने– साना किसानले अप्रिय निर्णय नगर्दासम्म पैसा दिन कुर्ने हो?

    काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कुखुरा फार्म चलाएका किसानहरूलाई वर्डफ्लु नस्ट गर्न भन्दै फार्म नष्ट गरिएको पैसा कहिले दिने भन्दै प्रश्न गरेका छन् । 

    बुधबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले ५८ करोड रुपैयाँ कहिले भुक्तानी हुन्छ भन्दै प्रश्न गरे । 

    ‘सयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय पुगेका छन् । जसले बैकबाट लोन लिएर साना–साना कुखुरा फार्म चलाएका थिए । जुन वर्डफुल नियन्त्रण गर्न उनीहरुको फार्म नष्ट गरियो,’ उनले भने, ‘५८ करोड रुपैयाँ दिनु छ । सरकार दिन्छु भन्छ तर, दिदैँन सरकारलाई भ्याइ नभ्याई छ ।’ 

    उनले थपे, ‘मेरो प्रश्न छ । कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अनि छानबिन समिति बनाउने हो? त्यसकारण दिनैपर्ने र झुलाइरहेको रकम दिनुपर्छ ।’ 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend