काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।
२०७३ मा पनि प्रचण्ड नेतृत्वकै सरकारले उनलाई सोही पदमा नियुक्त गरेको थियो। श्रेष्ठ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।