आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले लगायो ह्विप, एमालेलाई टक्कर दिने तयारी

कांग्रेसले लगायो ह्विप, एमालेलाई टक्कर दिने तयारी

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 3.9K
    SHARES

  • कांग्रेसले लगायो ह्विप, एमालेलाई टक्कर दिने तयारी

    काठमाडौं– नेपाली कांग्रेसले सभामुखमा ईश्वरी देवी न्यौपानेको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । बुधबार साँझ कांग्रेस संसदीय दलका नेता रमेश लेखकले एक प्रेस नोटमार्फत पार्टीका सांसदहरूलाई सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

    उनले सांसदहरूलाई मतदानमा तटस्थ नरहेर न्यौपानेको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । सभामुखको निर्वाचन भोलि हुँदै छ । कांग्रेसबाट सभामुखमा न्यौपानेले उमेदवारी दिएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend