काठमाडौं– धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । एक होटलबाट सुरु भएको आगलागीका कारण हालसमम पाँच घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणका लागि तेह्रथुमको बसन्तपुर र धनकुटाको दमकलले प्रयास गरिरहेको घटनास्थलमा रहेका गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले नेपाल प्रेसलाई बताए ।
धनकुटाबाट आर्मी, सशस्त्र प्रहरीसहित स्थानीयले नियन्त्रणको प्रयास गरिरहेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।