आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सांसद देवले कांग्रेसलाई दिए यस्तो सुझाव 

सांसद देवले कांग्रेसलाई दिए यस्तो सुझाव 

  • मिडिया डबली
  • शुक्रवार, पौष २९ २०७९

  • 1.6K
    SHARES

  • सांसद देवले कांग्रेसलाई दिए यस्तो सुझाव 
    फाइल तस्वीर

    काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्दनारायण देवले भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

    शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै देवले अहिलेको मुख्य सवाल सुशासन, विकास र भ्रष्टाचारलाई नियन्त्रण भएको बताएका छन् ।

    उनले भने, ‘सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र आम नेपाली जनतालाई सेवा प्रवाह दिने सवालमा निरन्तर रुपमा यो सरकार लागि रहोस् । त्यही मेरिटको आधारमा हामीले सहयोग गरिरहनेछौं ।’

    उनले अघि भने, ‘यदि त्यसमा खुट्टा कमायो, त्यसबाट विमुख भयो, राजनीतिक जिम्मेवारीबाट यो सरकार विमुख भयो भने भोलिको दिनमा नेपाली काँग्रेसले आफ्नो पोजिशनलाई रिभ्यू गर्नुपर्ने हुन सक्छ ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend