आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

म्याराथनमा प्रचण्ड, गोरखाबाट फर्किलगत्तै ओली भेट्न बालकोट

म्याराथनमा प्रचण्ड, गोरखाबाट फर्किलगत्तै ओली भेट्न बालकोट

  • मिडिया डबली
  • बुधवार, पौष २७ २०७९

  • 2.5K
    SHARES

  • म्याराथनमा प्रचण्ड, गोरखाबाट फर्किलगत्तै ओली भेट्न बालकोट

    काठमाडौं– गोरखबाट फर्किए लग्त्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

    बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend