आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

२०५१ र अहिलेको अवस्थालाई तुलना गर्ने नेतालाई मिनेन्द्रको दनक 

२०५१ र अहिलेको अवस्थालाई तुलना गर्ने नेतालाई मिनेन्द्रको दनक 

  • मिडिया डबली
  • बुधवार, पौष २७ २०७९

  • 3.3K
    SHARES

  • २०५१ र अहिलेको अवस्थालाई तुलना गर्ने नेतालाई मिनेन्द्रको दनक 

    काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् ।

    त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ ।

    ‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले दलहरुको स्पष्ट बहुमतको प्रचण्ड सरकार रहेको हो ।’

    अझ अहिले कांग्रेसले नै वैकल्पिक सरकारको नेतृत्व गर्ने बाटो समेत खुला रहेको उनले उल्लेख गरेका छन् । ‘अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार बनाउने बाटो छ, त्यो बेला थिएन’, रिजालले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २७ २०७९०३:३२:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend