आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

माघ ९ गते काठमाडौं नछाड्न सांसद्हरुलाई कांग्रेसको ह्विप, के हो कारण?  

माघ ९ गते काठमाडौं नछाड्न सांसद्हरुलाई कांग्रेसको ह्विप, के हो कारण?  

  • मिडिया डबली
  • बुधवार, पौष २७ २०७९

  • 2.9K
    SHARES

  • माघ ९ गते काठमाडौं नछाड्न सांसद्हरुलाई कांग्रेसको ह्विप, के हो कारण?  

    काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न ह्विप लगाएको छ। कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौं नछाड्न ह्विप लगाएको हो। बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले कांग्रेसले सांसद्हरुलाई काठमाडौं नछाड्न कांग्रेसले ह्विप लगाएको हो। 

    बदलिँदो राजनीतिक परिस्थिती, सरकारले संसदमा लिएके विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौं नछाड्न ह्विप लगाइएको प्रतिनिधिसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए। 

    सभामुख निर्वाचन मिति माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् भने माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। त्यस्तै ९ माघसम्म उपसभामुखको निर्वाचन गराउने तयारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend