आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले भन्यो– गठबन्धन टुट्नुमा प्रचण्ड दोषी हुन्, हामी होइन

कांग्रेसले भन्यो– गठबन्धन टुट्नुमा प्रचण्ड दोषी हुन्, हामी होइन

  • मिडिया डबली
  • बुधवार, पौष २० २०७९

  • 2.1K
    SHARES

  • कांग्रेसले भन्यो– गठबन्धन टुट्नुमा प्रचण्ड दोषी हुन्, हामी होइन

    काठमाडौं– नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ। 

    बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो  आरोप लगाएका हुन्।  ‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ महतले भने, ‘प्रचण्डजी हटनुभएको हो।’ उनले तत्कालीन सत्ता गठबन्धन टुटेर प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिएको पनि बताए। 


    प्रवक्ता महतले हालको सत्ता गठबन्धनमा रहेका दलहरुको भविष्यप्रतिको दृष्टिकोणमा कुनै एकता नभएको पनि टिप्पणी गरे। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend