आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बुद्ध एयर चार्टर्ड गरेर प्रधानमन्त्री प्रचण्ड पोखरातिर 

बुद्ध एयर चार्टर्ड गरेर प्रधानमन्त्री प्रचण्ड पोखरातिर 

  • मिडिया डबली
  • आइतवार, पौष १७ २०७९

  • 1.9K
    SHARES

  • बुद्ध एयर चार्टर्ड गरेर प्रधानमन्त्री प्रचण्ड पोखरातिर 

    काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको चार्टरमार्फत पोखरा जान लागेका हुन्।

    हेलिकोप्टर प्रयोग नगरी बुद्ध एयरको चार्टरमार्फत अहिले ११ बजे पोखरा जाने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

    यसअघि प्रधानमन्त्रीहरु हेलिकोप्टरमार्फत उद्घाटन लगायतका कार्यक्रममा जाने गरेका थिए। पोखरामा आज भव्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जान लागेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend