आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई यादव भिड्ने, कसले मार्ला बाजी? 

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई यादव भिड्ने, कसले मार्ला बाजी? 

  • मिडिया डबली
  • बिहिवार, पौष १४ २०७९

  • 2.0K
    SHARES

  • कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई यादव भिड्ने, कसले मार्ला बाजी? 

    जनकपुरधाम–  नेपाली कांग्रेसको मधेश प्रदेशसंसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ ।

    जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।

    कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।

    बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए ।


    उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुवै संस्थापन पक्षकै हुन् । मधेश प्रदेश सभामा कांग्रेस दोस्रो ठूलो दल हो । उसका २२ जना प्रदेश सांसद छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend