आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बालुवाटारमा देउवा–प्रचण्ड वार्ता, के भयो कुराकानी?  

बालुवाटारमा देउवा–प्रचण्ड वार्ता, के भयो कुराकानी?  

  • मिडिया डबली
  • शुक्रवार, पौष ८ २०७९

  • 4.0K
    SHARES

  • बालुवाटारमा देउवा–प्रचण्ड वार्ता, के भयो कुराकानी?  

    काठमाडौं– नयाँ सरकार गठनका साथै सत्ता गठबन्धनबीच महत्वपूर्ण पदहरुमा भागबण्डाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका छन् । शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् । 

    प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन । सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भएको हो।

    दुई नेताबीच करिब साढे दुई घण्टा छलफल भएको थियो । ठोस समझदारी नबने पनि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुंगिएको हो । 

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनकै सरकार बनाउने गरी सकारात्मक छलफल भएको जानकारी दिए । उनले शनिबार दिउँसो थप छलफल हुने बताए । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend