आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस तयार, राष्ट्रपति नछाड्ने !

पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस तयार, राष्ट्रपति नछाड्ने !

  • मिडिया डबली
  • बिहिवार, पौष ७ २०७९

  • 8.1K
    SHARES

  • पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस तयार, राष्ट्रपति नछाड्ने !

    काठमाडौं– सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले राष्ट्रपति नछाड्ने भएको छ। गठबन्धन भित्र पद बाँडफाँडबारे छलफल भइरहेको छ। यहीक्रममा कांग्रेसले राष्ट्रपति कुनै पनि हालतमा नछोड्ने भएको हो। राष्ट्रपति लिएर पहिलो आधा कार्यकाल प्रधानमन्त्री माओवादीलाई छाड्न कांग्रेस तयार भएको स्रोतले जानकारी दियो।

    ‘राष्ट्रपति कुनै पनि हालतमा छाड्दैनौं। माओवादीले प्रधानमन्त्री मागिरहेको छ। आधा–आधा कार्यकाल बाँड्दा पहिलो कार्यकाल छाड्न तयार हुन सकिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले मिडिया डबलीसँग भने।  

    माओवादीले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए गठबन्धनको आयु समाप्त हुने चेतावनी दिँदै आएको छ। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री दिन तयार भएपछि वर्तमान गठबन्धन कायमै रहनेछ। सँगै कांग्रेसले राष्ट्रपति पद लिनेछ भने सभामुख पनि दावी गर्नेछ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend