आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय, के गर्लान प्रचण्ड?

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय, के गर्लान प्रचण्ड?

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 2.0K
    SHARES

  • आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय, के गर्लान प्रचण्ड?
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल निर्णय गरेको छ। 

    बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण मतले कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिनुभएको हो। पार्टीमा संसदीय दलको नेता चयन सर्वसम्मत निर्णय हुनु स्वाभाविक हुने उनले बताए।

    प्रवक्ता महतले पार्टी संसदीय दलको नेतामा स्वाभाविक रूपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वसम्मत बनाउने पहल हुने गरिने जानकारी दिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend