सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसको अर्को जित सुनिश्चित, चौतर्फी खुसियाली 

कांग्रेसको अर्को जित सुनिश्चित, चौतर्फी खुसियाली 

  • मिडिया डबली
  • बुधवार, मंसिर १४ २०७९

  • 8.5K
    SHARES

  • कांग्रेसको अर्को जित सुनिश्चित, चौतर्फी खुसियाली 
    फाइल तस्वीर

    काठमाडौं– सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। ताजा परिणाम अनुसार कार्की ३९९ मतले अघि छन्।

    कार्कीले २६ हजार ७६० मत ल्याएका छन्। यस्तै नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २६ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend