विराटनगर– मोरङ–१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु निर्वाचित भएका हुन्। मतगणनाको सुरूवातदेखि नै पछि परेका लिम्बुले नतिजा उल्टाउँदै ३२५ मतान्तरले बाजी मारे ।
डिगबहादुरले २५ हजार ७९४ मत ल्याउदा खतिवडाले २५ हजार ४६९ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।