सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

रौतहट–४ मा कांग्रेसका तिमिल्सिना विजयी  

रौतहट–४ मा कांग्रेसका तिमिल्सिना विजयी  

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९

  • 2.5K
    SHARES

  • रौतहट–४ मा कांग्रेसका तिमिल्सिना विजयी  

    रौतहट– रौतहट–४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्। 

    विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २ छ। 

    तिमल्सेना लगातार दोस्रोपटक रौतहट(४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ०७४ को चुनावमा पनि तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला तिमल्सेनाले २८ हजार ८२८ मत पाएर निर्वाचित हुँदा एमालेका वंशीधर मिश्रले २३ हजार ६ मत पाएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend