सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

दार्चुलाबाट आयो अर्को खुसीको खबर, कांग्रेसका बडूले मारे बाजी 

दार्चुलाबाट आयो अर्को खुसीको खबर, कांग्रेसका बडूले मारे बाजी 

  • मिडिया डबली
  • बुधवार, मंसिर ७ २०७९

  • 3.4K
    SHARES

  • दार्चुलाबाट आयो अर्को खुसीको खबर, कांग्रेसका बडूले मारे बाजी 

    दार्चुला– दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन्। एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडू निर्वाचित भएका हुन्।

    बडूले २७ हजार ४२१ मत पाउँदा एमालेका ठगुन्नाले २५ हजार ६७९ मत पाए। बडू २०७४ मा समानुपातिक प्रणालीबाट सांसद भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend