सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भीम रावलको जिल्लामा कांग्रेसको शानदार जित, एमाले निल 

भीम रावलको जिल्लामा कांग्रेसको शानदार जित, एमाले निल 

  • मिडिया डबली
  • बुधवार, मंसिर ७ २०७९

  • 13.4K
    SHARES

  • भीम रावलको जिल्लामा कांग्रेसको शानदार जित, एमाले निल 

    अछाम– प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् ।

    २३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार २० रहेको छ ।

    यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए । अछाममा प्रतिनिधिसभा तर्फ एमाले निल भएको छ। अछाम–१ मा नेकपा एकिकृत समाजवादी निर्वाचित भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend