सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता 

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता 

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 3.6K
    SHARES

  • रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता 

    रसुवा– रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १२ हजार ४ सय ७१ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

    आचार्यका प्रतिद्धन्द्धी छोवाङ तेन्जिन तामाङले ४ हजार ८७ मत प्राप्त गरेका छन् । आचार्य तामाङ भन्दा ३ हजार ६ सय ९९ मतले अगाडि छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend