इलाम– इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार खड्काले ५४३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले ५३७ मत ल्याएका छन् ।
घर चुनाव चिह्नबाट केवी पालुङ्वाले ३७२ मत ल्याएका छन् । मतगणना जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।