काठमाडौं– काठमाडौं–१मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन्। सिंहले १ हजार ११८ मत ल्याएर अग्रता बनाउँदा एमालेका किरण पौडेलले १ हजार १९ मत ल्याएर पच्छ्याइरहेका छन्।
यसअघि सिंहलाई पछ्याइरहेका राप्रपाका रविन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन्। उनले ८९६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ७०२ मत ल्याउँदा सुशासन पार्टीका रमेश खरेलले ३५७ मत ल्याएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।