सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

काठमाडौं–१० मा कांग्रेसका केसीलाई फराकिलो अग्रता 

काठमाडौं–१० मा कांग्रेसका केसीलाई फराकिलो अग्रता 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 11.5K
    SHARES

  • काठमाडौं–१० मा कांग्रेसका केसीलाई फराकिलो अग्रता 

    काठमाडौं– काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसीले अग्रता लिएका छन्। सुरुवाती परिणाम अनुसार उनले १ हजार ८० मत ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पच्छ्याइरहेका छन्।

    विष्टले ६९५ मत ल्याएका छन्। यस्तै एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा माओवादीकी अन्जना विसंङ्खेले ५९५ मत प्राप्त गरेकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend