सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले मुस्ताङबाट खाता खोल्ने! यस्तो छ ताजा अपडेट 

कांग्रेसले मुस्ताङबाट खाता खोल्ने! यस्तो छ ताजा अपडेट 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 10.0K
    SHARES

  • कांग्रेसले मुस्ताङबाट खाता खोल्ने! यस्तो छ ताजा अपडेट 

    मुस्ताङ– मुस्ताङमा नेपाली कांग्रेसले अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २ हजार ०३५ मत प्राप्त गरेका छन्।  एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १ हजार ६५७ मत पाएका छन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ । अब कूल खसेको मतको करिव ३,४५० मत गणना हुन बाँकी छ । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend