सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भक्तपुर–२ बाट आयो ताजा मत परिणाम, कांग्रेसका थापाले कमाल गर्दै 

भक्तपुर–२ बाट आयो ताजा मत परिणाम, कांग्रेसका थापाले कमाल गर्दै 

  • मिडिया डबली
  • सोमवार, मंसिर ५ २०७९

  • 8.7K
    SHARES

  • भक्तपुर–२ बाट आयो ताजा मत परिणाम, कांग्रेसका थापाले कमाल गर्दै 

    काठमाडौं– भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् भने निवर्तमान सांसद महेश बस्नेत पछ्याइरहेका छन् । 

    निर्वाचन आयोगका अनुसार सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार थापाले २ हजार २३१ र बस्नेतले १ हजार ३२ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । सो पार्टीका साजन विकले ४ सय २४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत प्राप्त गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend