आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगनलाई भोट माग्न घरदैलोमा नायक प्रदीप खड्का, चौतर्फी उत्साह

गगनलाई भोट माग्न घरदैलोमा नायक प्रदीप खड्का, चौतर्फी उत्साह

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३० २०७९

  • 2.6K
    SHARES

  • गगनलाई भोट माग्न घरदैलोमा नायक प्रदीप खड्का, चौतर्फी उत्साह

    काठमाडौं – नायक प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भोट मागेका छन्। काठमाडौं–४ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका थापालाई  नायक खड्काले भोट मागेका हुन्।

    उनी बुधबार थापाको निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिका १२ मा भएको घरदैलो कार्यक्रममा सहभागि भए। खड्का सहितको तस्विर थापाले सामाजिक संजालनमा पोस्ट गरेका छन्। खड्का कांग्रेस उम्मेदवारको पक्षमा देखिएका छन्। मंगलबार मात्रै उनी नवलपरासी पुगेर विनोद चौधरीलाई भोट मागेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend